"मेरो एककदम समाजसेवा तर्फ" कृपया यो पोस्ट Share गरेर उसलाई खोज्न र उस्को बुबा आमालाई परेको पिडा कम गर्न सहयोग गरौ

Share:

"मेरो एककदम समाजसेवा तर्फ"
छोराछोरी एकछिन कहिँ जादा त बुबा आमाको मन पोल्न थाल्छ उ त झन हराएको आज १६ दिन भो , उस्को बुबा आमालाई कस्तो बज्रपात भो होला सोच्नै सकिदैन ! कृपया यो पोस्ट Share गरेर उसलाई खोज्न र उस्को बुबा आमालाई परेको पिडा कम गर्न सहयोग गरौ ।😢🙏
यदि कहिँ देख्नु भो भने नजिकैको प्रहरी चौकी वा ९८६०६५९२५३ मा सम्पर्क गरिदिनु होला !🙏
नाम : राजन भट्टराई (हराएका ब्यक्ति)
उमेर : २२ बर्ष 
Nepal engineering college मा अन्तिम बर्षमा अध्यन गर्ने !
यहि पुस २ गते फिस्लीङ को पुल नजिक बाइक रोकि बस चढेर हिदेको त्यसपछि सम्पर्क बिहिन 😐😣😢

No comments