Must read post written by Pradip Bhattarai regarding recent election results:-
सधै एउटै ब्यक्ती,दल वा संस्थाले जित्ने भाको भए देशमा अझै राणा शासन हुन्थ्योहोला, राजसंस्था हुन्थ्योहोला ।
बिकासोन्मुख देशको जनताको इच्छा सरकारले पुरा गर्न गारो हुन्छ र जनताले हरेक पटक नयाँ नयाँ बिकल्प खोज्छ्न ।
सधै झै यसपाली पनि भाको त्यही हो त्यसैले नआत्तौ,नमात्तौ सामान्य हिसाबले परिवर्तन स्विकारौ .. सबैको भलो हुनेछ 🙂